Comments Add Comment

विराटनगर विमानस्थल

List Grid
विराटनगर विमानस्थल विस्तार गर्न जग्गा कित्ताकाट रोकियो

१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]

विराटनगर विमानस्थल स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारी

१९ असोज, काठमाडौं । काठमाडौं । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गरिने भएको छ । उक्त प्रयोजनका लागि संघीय र प्रदेश सरकारबीच लागत साझेदारी सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । खासगरी क्षेत्रीय स्तरका विमानस्थलको क्षमता अभिवृद्धि तथा स्तरोन्नतिमा प्रदेश सरकारको समय लागत सहभागिता सुनिश्चित गर्ने नीति सरकारले बजेटबाटै लिएको थियो […]

विराटनगर एयरपोर्ट स्तरोन्नती गर्न बजेट विनियोजन

२६ मंसिर, विराटनगर । विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन संघीय सरकारले बजेट विनियोजन गरेको छ । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले तत्काल एक करोड बजेट बिनियोजन गरेको हो । चालु आर्थिक वर्षभित्र खर्च गर्नु पर्ने भनी विनियोजन भएको बजेटबाट विमानस्थल विस्तार गर्न आवश्यक पर्ने जग्गाको अधिग्रहण गर्न नागरिक […]

चरा ठोक्किएको सौर्य एयरको विमान विराटनगरमा ग्राउन्डेड

१ असोज, विराटनगर । सोमबार चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो । चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय […]