Comments Add Comment

विश्वकप फुटबल छनोट

List Grid
विश्वकप फुटबल छनोट : फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी

१६ चैत, काठमाडौं । विश्वकप छनोट अन्तर्गत ठूला टिमहरु फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी भएका छन् । समूह डी मा पहिलो जित हात पार्ने क्रममा फ्रान्सले कजाखस्तानलाई २-० ले हरायो । फ्रान्सका लागि उसमान डेम्बेलेले १९औं मिनेटमा गोल गरे । यस्तै कजाखस्तानका सर्जी माल्यीले ४४औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सले दोस्रो हाफमा […]

विश्वकप छनोट : इन्जुरी टाइमको गोलमा स्पेनको पुनरागमन जित

१६ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले जर्जियामाथि पुनरागमन जित हात पारेको छ । डानिएल ओल्मोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्जियालाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा किचा काभारस्खेलाले ४४औं मिनटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाए पनि कायम राख्न सकेन । ५६औं मिनेटमा […]

विश्वकप छनोटका ३ खेल नेपालले घरेलु मैदानमै खेल्ने

२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका ३ खेलहरु २०२१ मार्चमा घरेलु मैदानमै खेल्ने भएको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटको रुपमा रहेको एसियन छनोट अन्तर्गत समूह बीमा रहेको नेपालले मार्च २५ मा चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्नेछ […]