Comments Add Comment

वीरेन्द्रनगर

List Grid
वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ । बिहीबार भएको नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित गरेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । ‘वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाका लागि चाहिने मापदण्ड पूरा गरेको छ’ […]

वीरेन्द्रनगरका सडकको धुलो नियन्त्रण गर्न उच्च अदालतको आदेश

२७ चैत, सुर्खेत । उच्च अदालत सुर्खेतले वीरेन्द्रनगरका सडकको धुलो नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका निर्माणाधीन सडकबाट निस्कने धुलो निणन्त्रण गर्न सरोकारवाला निकायका नाममा अन्तरिम आदेश जारी गरेको उच्च अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । रजिष्ट्रार कोइरालाका अनुसार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले उपत्यकाभित्र सडक मर्मत […]

वीरेन्द्रनगर सरसफाइका लागि ‘साझा अभियान’

१५ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न युवाहरुले ‘साझा अभियान’ थालेका छन् । जिल्लास्थित विभिन्न संघ-संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले वीरेन्द्रनगरको सरसफाइमा साझा प्रतिवद्धता जनाएका हुन् । अभियानअन्तर्गत शनिबार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्र सरसफाइ गरिएको छ । […]

धुलाम्ये भएपछि वीरेन्द्रनगरका वासिन्दाले बन्द गराए सडक

१३ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलैधुलो भएपछि स्थानीय वासिन्दाले सढक अवरुद्ध पारेर आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ । सडक निर्माणका […]

सवारी दुर्घटनापछि स्थानीय आन्दोलित, वीरेन्द्रनगर तनावग्रस्त

२५ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हट्यो

१२ भदौ, सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ । भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड-१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो । जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम रहेकोले केही शर्त भने कायमै रहको […]

वीरेन्द्रनगर नगरपालिका एक साता बन्द हुने

२९ साउन, सुर्खेत । कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले […]

व्यवसायीले बन्द गराए वीरेन्द्रनगर बजार

२९ असार, सुर्खेत । २७ बुँदै माग राख्दै आन्दोलनमा उत्रिएका सुर्खेतका व्यवसायीहरुले वीरेन्द्रनगर बजार बन्द गराएका छन् । सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरेको विरोधमा उत्रिएका व्यवसायीहरुले सोमबार वीरेन्द्रनगर बजार बन्द गराएका हुन् । कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय ठप्प भएको बेला व्याज, किस्ता र कर तिर्न दबाब दिइएको भन्दै […]