Comments Add Comment

वेल्जियम

List Grid
गैरआवासीय नेपाली संघ बेल्जियममा केसी विजयी

बार्सिलोना । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत र उनका निकटतम प्रतिद्वन्द्वी चेतप्रसाद भट्टले ६०९ मत पाए भने अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन् । यसअघि आइतबार मतदान सकिन आधा घण्टाअघि एनआरएन बेल्जियमको मतपेटिका तोडफोड हुँदा विवाद भएको थियो […]

कोरोनाबाट मृत्यु हुनेको संख्या बेल्जियममा किन बढी ?

२० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को असर बेल्जियममा सबैभन्दा बढी देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एक ग्राफको चर्चा गरेका थिए। जहाँ यो भाइरसबाट प्रभावित हुने मुलुकमा अमेरिका सातौं स्थानमा थियो । यो तालिकामा बेल्जियम सबैभन्दा अगाडि थियो। यो सूची जनसंख्याको अनुपातमा हुने मृत्युको तुलनामा निकालिएको थियो । बेल्जियमको जनसंख्या १५ […]

बेल्जियम भर्सेस फ्रान्स : बेल्जियमको बलियो इतिहास

२६ असार, काठमाडौं । विश्वकप फाइनल यात्राका लागि मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदैछ । दुवै युरोपियन देशले रसिया विश्वकपका यसअघिका खेलमा राम्रो प्रदर्शन गरेका थिए । बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ […]

बेल्जियमको स्वर्णिम पुस्ता, विश्वकप नै जिताउला ?

१९ असार, काठमाडौं । फुटबलमा यो पुस्तालाई बेल्जियमको स्वर्णिम पुस्ता मानिएको छ । पहिलोपल्ट हामीले पनि देख्यौं किन यो पुस्तालाई बेल्जियम फुटबलको स्वणिर्म पुस्ता मानिएको रहेछ । विश्वकपको नकआउट चरणमा सोमबार रातिको खेलमा जापानसँग २-० ले पछि परेको स्थिति उल्ट्याउँदै रेड डेभिल्सले अभूतपूर्व कमब्याक गर्‍यो । अन्तिम २१ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने […]

बेल्जियमको स्वर्णिम पुस्ताले विश्वकप दिलाउला ?