पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा
२०८२ असोज २८ गते २०:४१ अगाडि
पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको छ...