Comments Add Comment

समृद्ध नेपाल सुखी नेपाली

List Grid
सरकारको लक्ष्य : २५ वर्षमा ‘समृद्ध नेपाल-सुखी नेपाली’

१९ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रुपमा विकास गर्ने गरी अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पुर्ण बैठकले आइतबार यो अवधारणापत्र पारित गरेको आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख […]

थलिएको अर्थतन्त्रले नबनाउने भयो ‘समृद्ध नेपाल, सुखी नेपाली’

३१ असार, काठमाडौं । वर्तमान सरकार गठन भएपछिको दोस्रो आर्थिक वर्षको आज अन्तिम दिन । बढी अपेक्षा गरिएको सरकारबाट कार्यान्वयनमा भइरहेको बजेटले जनआंकाक्षा पूरा नगर्दा बढिरहेको असन्तुष्टिका बीच आएको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ औसतमै बितेको छ । अर्थतन्त्रका अधिकांश सूचकांकले लक्ष्य भेटेनन् । खर्च र राजस्व संकलनमा सरकारले बलियो उपस्थिति देखाउन सकेन । घोषणा […]

सुखी नेपालीको नारा : ‘बात करने का स्टाइल है’

एउटा भनाइ के छ भने पोलिटिक्समा जनताको कुरा हुँदैन, सत्ताको कुरा हुन्छ । तर, जनताको पनि कुरा किन हुन्छ भने चुनाव जितेर सत्तामा पुग्न तिनीहरुको पनि समर्थन चाहिन्छ । राज्य भनेको सामाजिक द्वन्द्वको उच्चतम रुप हो, यसमा शासकले सबैलाई मजाक बनाउँछ । युद्धमा जानुभयो भने तपाईलाई सजिलै हुन्छ । किनकि, तपाईले मार्नुहुन्छ, वा तपाई मारिनुहुन्छ […]