Comments Add Comment

सरिता लामिछाने

List Grid
गौरी, करिश्मा र रेखालाई साथमा राख्दै सरिताको प्रश्न–‘म गैह्र कलाकार कसरी ?’

जेठको २५ गते हुन लागेको चलचित्र कलाकार संघको साधारण सभामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकात्रय गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे । पत्रकार […]

आमाको अनुभूतिः मैले यसरी हुर्काएँ छोरी

म एक आमा हुँ । प्रसव वेदना र आमा हुनुको खुसी दुबै अनुभव मसँग छ । म कसैकी आमा हुँ । आफूलाई कसैले ‘आमा’ भनेको सुन्दा बेग्लै अनुभूत हुन्छ, मलाई । खासमा मलाई ‘आमा’ शब्द नै मनपर्छ । अहिले हामीकहाँ यो शब्द नै हराए जस्तो लाग्छ । आमा भनेको त ‘बज्यै’, ‘हजुरआमा’ भन्ने पो बुझ्न […]

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी घोषणा

७ चैत, काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेले उम्मेवदारी घोषणा गरेकी छन् । हाल महासचिव रहेकी उनले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गरेकी हुन् । उनले भनेकी छिन्, ‘यही चैत २३ गते शनिबार हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु ।’ उनले आफूलाई साथ […]

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेदवारी घोषणा

७ चैत, काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेले उम्मेवदारी घोषणा गरेकी छन् । हाल महासचिव रहेकी उनले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गरेकी हुन् । उनले भनेकी छिन्, ‘यही चैत २३ गते शनिबार हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु ।’ उनले आफूलाई साथ […]

सरिता लामिछानेः आमा-छोरीको ‘अर्ग्यानिक’ सम्बन्ध

छोरी छिल्लिँदा उनलाई मजा आउँछ । घुक्र्याउँदा रमाइलो लाग्छ र फुल्लिँदा आनन्द आउँछ । अनि उनको मातृत्व पग्लिएर आउँछ । छोरी समृद्धिको मधुर मुस्कान नै उनका लागि जीवनको असली सुख-समृद्धि हो । छोरीका साना, पुक्क परेका, कोमल हातहरु आफ्ना गालामा सल्बलाउँदा उनलाई वास्तवमै ‘आमा’ हुनुको गर्व बोध हुन्छ । मौका मिल्दा, छोरीसँगै खेल्छिन् । कार्टुन […]

सपिङ गर्दा धेरै पटक ठगिएकी छुः सरिता लामिछाने

पुनः टेलिश्रृङ्खला ‘परिचय’ मार्फत काँचको पर्दामा अभिनय यात्रा सुरु गरेकी कलाकार सरिता लामिछाने पहिरन लगाउने मामलामा चुजी छिन् । उनी यही किन्नु पर्छ भन्ने मान्यता राख्दिनन् । आफूलाई मनपर्ने लुगा पाइन् भने फुटपाथमै पनि किनिदिन्छन् । उनै नायिकासँग अनलाइनखबरले सपिङका सन्दर्भमा गरेको कुराकानीः सपिङ स्थानः यहि भन्ने छैन । हामी त्यस्तो ब्राण्ड कन्सस पनि छैनौं […]

१० बर्षपछि फेरि ‘परिचय’मा फर्किए सरिता र ऋषि

१० वर्षपछि पुन काँचको पर्दामा फर्किएका छन् सरिता लामिछाने र ऋषि लामिछाने । १० वर्षअघि ‘परिचय’ नाम राखेर सिरियल यात्रा सुरु गरेका लामिछाने दम्पतिले त्यही सिरियलबाट नाम र दाम दुबै आर्जन गरेका थिए । त्यसपछि ऋषि ठूलो पर्दामा रमाउन थालेपछि सरिता अन्य काममा ब्यस्त भइन् । अब फेरि ‘परिचय’ मार्फत नयाँ पुस्ताका दर्शकसँग साइनो गाँस्ने […]

सरिता लामिछानेदेखि रीस्ता बस्नेतसम्म, जो कांग्रेस पार्टीमा प्रवेश गर्दैछन्

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु अहिले विभिन्न राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढेको छ । गायिका कोमल वलीदेखि नायिका रेखा थापासम्म राप्रपा पार्टीमा प्रवेश गरिसकेका छन् । अन्य थुप्रै कलाकारहरु पनि यस अगाडि विभिन्न राजनीतिक दलको छातामुनि आवद्ध भैसकेका छन् । राजनीतिक दलमा प्रवेश गर्ने क्रममा अब कलाकार तथा नेपाल चलचित्र कलाकार संघकी महा-सचिव सरिता […]

ऋषि भन्छन्–‘कसले सरितालाई लाइन मारेका छन् सबै थाहा हुन्छ’

कलाकार सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेकी ८ बर्षकी छोरी छिन् । दुबैजना चलचित्र क्षेत्रमा आ–आफ्नै तरिकाले सक्रिय छन् । धेरैजसो कार्यक्रममा एकसाथ पुग्ने सरिता र ऋषिलाई देखेर डाहा गर्नेहरु पनि धेरै होलान् । कतिपयले, क्या जमेको जोडी पनि भन्लान् ? आफ्नो जीवनमा निकै खुशी देखिएका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा दिल खोलेर […]

असार १८ मा कलाकार संघको अवार्ड, २१ विधा समावेश हुने

नेपालमा अब अवार्डको मौसम सुरु भएको छ । बर्षमा करिब आधा दर्जन बढी चलचित्र सम्बन्धी अवार्ड हुने पक्का छ । जसमा केही विदेश र अधिकांश स्वेदशमा अवार्ड हुनेछन् । यो बर्षबाट चलचित्र कलाकार संघले पनि अवार्ड गर्ने भएको छ । कलाकार संघले असार १८ गते अवार्ड गर्ने पक्का भएको हो । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना […]

दुई मिनेटमा बिहे भयो, सुहागरातमा एक्लै सुतेँ

बैंसमा सिकेको पाठ ‘धागोभन्दा लामो, समुद्रभन्दा गहिरो प्रेम छ हजुरलाई…’ नेपालगञ्जमा १० कक्षामा पढ्दै गर्दा एक परिचित केटीले मेरो साथीमार्फत यस्ता शब्द कोरिएको प्रेमपत्र पठाइन् । पत्रले मलाई बेस्सरी काउकुती लगायो । यसमा लेखिएका शब्दहरुको मर्मसँग भने मलाई खासै वास्ता थिएन । जतिसक्दो चाँडो उनलाई भेटेर अंगाल्ने हुटहुटी पैदा भयो ।  मैले साथीमार्फत नै उनलाई […]