Comments Add Comment

साग

List Grid
१३औं सागको क्रिकेटमा भारत र पाकिस्तानले नखेल्ने

२२ कात्तिक, काठमाडौं । अर्को महिना हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेटबाट हात झिकेका हुन् […]

सागको लागि दोस्रो चरणमा ३२ महिला फुटबल खेलाडी छानिए

१५ भदौ, काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि ३२ जना महिला खेलाडी दोस्रो चरणमा छनोट भएका छन् । आइतबार महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ४० जना प्रारम्भिक खेलाडीबाट ३२ खेलाडीलाई छनोट गरेका हुन् । साग खेलकुद यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुदैछ । […]

नेपाल र माल्दिभ्सको खेल सुरु, इतिहास रच्ने लक्ष्यमा नेपाल

२७ भदौ, ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु भएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ । तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने […]

उच्च मनोबलमा रहेको नेपाल इतिहास रच्न तयार

२५ भदौ, ढाका । बंगलादेशमा रहेको नेपाली फुटबल टिमको एउटै लक्ष्य-साफ च्याम्पियनसिपको उपाधि जित्ने । आयोजक बंगलादेशलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएपछि नेपाली टिमको मनोबलमाथि उठेको छ । स्वदेशी मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गर्दै नेपालले सेमिफाइनलसम्म पुग्ने प्रारम्भीक लक्ष्य तय गरेको थियो । समूह चरणको पहिलो खेलमा ने पकिस्तानसँग हार्‍यो । […]

तेह्रौं साग सर्न सक्ने राखेप सदस्य सचिवको बिष्टको संकेत

२० भदौ, सन्देश श्रेष्ठ । राष्ट्रिय खेलकुद परिषदका (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) सर्न सक्ने संकेत गरेका छन् । खेलकुद पत्रकार मञ्च कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा आगामी फागुन अन्तिम सातादेखि सुरु हुने भनिएको साग गेम वजेट अभावका कारण सर्नसक्ने बताएका हुन् । सम्भव भएसम्म साग […]

एक डोको साग बेच्दा १० रुपैयाँ कर

१४ भदौ, पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा तरकारी तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ । डोकोमा सुन्तला–तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिइन्छ । गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग प्रत्येकपटक १ सय रुपैयाँ लिने नीति बनाएको छ । स्थानीय तहले लिएको करको आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले […]

एक डोको साग बेच्दा १० रुपैयाँ कर

१४ भदौ, पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा तरकारी तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ । डोकोमा सुन्तला–तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिइन्छ । गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग प्रत्येकपटक १ सय रुपैयाँ लिने नीति बनाएको छ । स्थानीय तहले लिएको करको आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले […]