Comments Add Comment

सागर थापा

List Grid
सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बेसडर

१३ असोज, काठमाडौं । मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा खेलाडी थापाले हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि गरिएको हो । कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा […]

‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

२ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । नेपालको अन्तर्राष्ट्रिय खेलहरु जानीजानी  रकम लिएर हारेको आरोपमा असोज २०७२ मा तत्कालीन कप्तान थापासँगै सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी पक्राउ परेका थिए । उनीहरुसँगै फिजियो डेविज थापाविरुद्ध विशेष अदालतमा […]

सफाइ पाएपछि सागर थापाको प्रश्न : हाम्रो मूल्याङ्कन कसले गर्ने ?

२ असार, काठमाडौं । म्याच फिक्सिङ आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापाले ढिलै  भए पनि सत्यको जित भएको प्रतिक्रिया दिएका छन् । सँगसँगै उनले न्यायको सिलसिलामा बितेको समय, आफूहरूले विगतमा गरेको मेहनत र परिश्रमको कसले मूल्या‌ङ्कन गरिदिने भनी प्रश्न पनि गरेका छन् । म्याच फिक्सिङको आरोपमा सागर थापासहित ४ खेलाडी, […]