Comments Add Comment

साधारण सेयर

List Grid
चैत ७ गते प्रधानमन्त्री ओलीले किन्दैछन् जलविद्युतको सेयर

१ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो । सोही कार्यक्रमको पहिलो आयोजनाको […]

स्पर्स लघुवित्तको आईपीओ आजबाट

२६ फागुन, काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आज आइतबारदेखि आवेदन दिन पाइने भएको छ । संस्थाले २ लाख ५२ हजार आईपीओका लागि आइतबारदेखि आवेदन खुला गरेको हो । संस्थाको आईपीओका लागि आगामी २९ गतेसम्म आवेदन दिने मिति तोकिएको छ । आईपीओका लागि प्रति कित्ता सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि […]

२६ गतेदेखि स्पर्शको आईपीओ खुल्ने

१५ फागुन, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले बुधबार आह्वान–पत्र सार्वजनिक गर्दै २ लाख ५२ हजार कित्ता सेयर अर्थात २ करोड ५२ लाख रुपैयाँ बराबरको आईपीओ खुला गर्ने जानकारी दिएको थियो । संस्थाको आईपीओका लागि आगामी २६ गतेदेखि आवेदन खुला हुनेछ । संस्थाको […]