Comments Add Comment

साहरुख खान

List Grid
नयाँ फिल्मबारे साहरुख भन्छन्–‘मैले लेखेपछि मात्र विश्वास गर्नुहोस्’

बलिउड नायक साहरुख खानको विषयमा धेरै समाचारहरु आइरहेका छन् । उनको नयाँ चलचित्रको विषयमा पनि धेरै गसिपहरु बनिरहेका छन् । राजकुमार हिरानीको चलचित्रदेखि संजयलीला भन्साली र अली अब्बास जफरको चलचित्रमा समेत साहरुखको नाम जोडिएको छ । पछिल्लो समय साहरुखले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको खबर पक्का भन्दै सार्वजनिक भयो । तर, साहरुखले यसलाई […]

यशराजको एक्सन फिल्ममा साहरुख फाइनल

चलचित्र ‘जीरो’को असफलतापछि हच्किएका नायक साहरुख खानले नयाँ चलचित्रमा काम गर्न केही समय लिएका छन् । तर, उनले आफूलाई दर्शकमाझ धमकेदार रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । भारतीय मिडियामा अनुसार, नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेका छन् । साहरुखले काम गर्न लागेको नयाँ चलचित्रलाई भारतकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी यशराज फिल्मस्ले निर्माण […]

सलमानले ‘बाजिगर’ छाड्दा साहरुखले किनेका थिए ‘मन्नत’ ?

चलचित्र ‘इन्शाअल्ला’मा नायक सलमान खान र निर्देशक संजयलीला भन्सालीले एकसाथ काम गर्ने कुराले निकै चर्चा पाइरहेको थियो । उनीहरुले लामो समयपश्चात् एकसाथ चलचित्रमा काम गर्दै थिए । तर, अहिले सलमान उक्त चलचित्र नगर्ने मुडमा पुगेका छन् । यो चलचित्रमा सलमानको ठाउँमा अर्का कुनै स्टार नायकलाई राख्न निर्माण युनिट प्रयासरत छ । सलमानले ठुलो व्यानरको चलचित्र […]

पाकिस्तानी सेनाले किन गर्यो साहरुखको आलोचना ?

नेटफ्लिक्समा नायक साहरुख खानको कम्पनी रेड चिल्लीले निर्माण गरेको नयाँ शो ‘बार्ड अफ ब्लड’ केही दिनमा नै सार्वजनिक हुँदैछ । यो शोको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तानी सेनाले साहरुखको आलोचना गरेको छ । पाकिस्तानका इन्टर सर्विशेज रिलेशनका प्रमुख आसिफ गफूरले साहरुखको आलोचना गर्दै कश्मीरको ताजा घटनामा ध्यान दिन आग्रह गरेका छन् […]

साहरुख भन्छन्–‘एक्सन फिल्ममा काम गर्न मन छ’

बलिउडमा किङ खानले चिनिने नायक साहरुख खानले अहिले कुनै पनि चलचित्र साइन गरेका छैनन् । एउटा चलचित्र रिलिज नहुँदै, अर्को चलचित्र साइन गरेर बस्ने साहरुख यसपटक भने नयाँ चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् । चलचित्र ‘जिरो’को असफलताले उनलाई धक्का दिएको छ । यही कारणले नै उनी नयाँ चलचित्रमा काम गरिहाल्ने सोचमा छैनन् । उनले […]

‘जिरो’पछि अनुष्का मौन, नयाँ फिल्म नखेल्नुको कारण यस्तो

चलचित्र ‘जिरो’ असफल भएपछि यसका निर्माता तथा नायक साहरुख खानले कुनै पनि नयाँ चलचित्रमा काम गरेका छैनन् । तर, साहरुखले मात्र होइन चलचित्रकी नायिका अनुष्का शर्माले पनि कुनै चलचित्र साइन गरेकी छैनन् । अनुष्काले नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्सुकत छन् । हालै मात्र एक भारतीय अनलाइनसँग कुरा गर्दै अनुष्काले नयाँ […]

साहरुखका ६ किस्साः ‘जुत्ता नखोल्नदेखि दुबइका राजबाट घर उपहारसम्म’

बलिउडका स्टार नायक हुन्, साहरुख खान । उनलाई ‘किङ खान’को रुपमा चिनिन्छ । बलिउडमा लामो समय बिताएका साहरुखले धेरै हिट चलचित्रमा काम गरेका छन् । प्रायः रोमान्टिक चलचित्रमा काम गर्ने साहरुखलाई बालकदेखि बृद्धसम्मले मन पराउँछन् । उनको क्रेज भारतमा मात्र नभएर, विश्व बजारमा नै छ । साहरुखको चलचित्र करिअरको बारेमा धेरै जानकार छन् । हामीले […]

राजकुमार हिरानीको फिल्ममा साहरुख ?

चलचित्र ‘जिरो’को असफल भएपछि नायक साहरुख खानले कुनै पनि चलचित्रको घोषणा गरेका छैनन् । तर, अब भने साहरुखले नयाँ चलचित्रमा काम गर्ने मुड बनाएका छन् । आफ्नो नयाँ चलचित्रको निर्देशनका लागि साहरुखले निर्देशक राजकुरमार हिरानीलाई रोजेको खबर चर्चामा छ । साहरुख र राजकुमारबीच भेटवार्ता पनि भइसकेको छ । उनीहरु एक(अर्कासँग काम गर्न एकदमै उत्साहित छन् […]

‘धुम ४’ मा साहरुख ?

नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, अब बम्पर कमब्याकको प्रतिक्षामा छन् । यसका लागि, साहरुख खानले समय पर्खिरहेका छन् । साहरुखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । यसपछि, उनले थुप्रै चलचित्रमा काम गर्ने खबर सार्वजनिक भएपनि उनले काम भने गरेका छैनन् […]

‘जीरो’ असफल भएपछि साहरुख र आनन्द एल रायको सम्बन्ध बिग्रियो

नायक साहरुख खानलाई गतबर्षको क्रिसमसमा रिलिज भएको चलचित्र ‘जीरो’ले बक्स अफिसमा राम्रो कमाई गर्ने आशा थियो । लगातार बक्स अफिसमा असफल भैरहँदा साहरुख यो चलचित्रलाई लिएर उत्साहित पनि थिए । उनले, यो चलचित्रका लागि राम्रै लगानी समेत गरेका थिए । तर, बक्स अफिसमा यो चलचित्र चम्किएन । चलचित्र असफल भएपछि साहरुखलाई आर्थिक रुपमा पनि घाटा […]

अमिताभको ‘सत्ते पे सत्ता’ रिमेकमा साहरुख–कट्रिना ?

नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, नयाँ चलचित्र साइन गर्ने कुरामा निकै नै सजग देखिएका छन् । तर, यतिबेला फेरि उनले नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा सुरु भएको छ । निर्माता रोहित सेट्टी उनको प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । फरहान अख्तरले निर्देशन गर्न […]

सलमानको ‘दबंग ३’मा साहरुखको केमियो

बलिउडमा पछिल्लो समय नायक साहरुख खान र सलमान खानको मित्रता गज्जबको छ । यी दुइको मित्रतामा डाहा गर्नेहरु पनि धेरै छन् । कुनै समयका प्रतिस्पर्धी यी दुई अहिले एक अर्काको चलचित्रलाई प्रमोट मात्र होइन, दुइको चलचित्रमा केमियो भूमिका गर्न पनि तम्तयार हुन्छन् । नायक सलमान खानको ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा देखिदा साहरुखको ‘जिरो’ चलचित्रमा सलमान […]

साहरुखले पढे २० वटा स्क्रिप्ट, तर लिन सकेनन् फैसला

बलिउडमा अहिले स्टारको क्रेज भन्दा कथा बिक्छ । थुप्रै बलिउडका सुपरस्टारहरुको चलचित्रले बक्स अफिसमा हावा खाँदा कथावस्तु राम्रा भएका चलचित्रले करोडौ कमाइरहेका छन् । यसैले पनि बलिउडका स्टारहरु अहिले चलचित्रमा काम गर्नु अगाडि हजार पटक सोच्ने गर्छन् । यही सूचीमा पर्छन्, नायक साहरुख खान । पछिल्लो रिलिज चलचित्र ‘जिरो’ असफल भएपछि नायक साहरुख खान नयाँ […]

कन्फर्मः भन्सालीको ‘इन्साअल्ला’मा सलमान र आलिया फाइनल

लामो समयदेखि भारतीय मिडियामा संजयलिला भन्सालीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्रमा नायक सलमान खान र साहरुख खानले काम गर्ने चर्चा थियो । त्यसको केही समयपछि नै यो चलचित्रमा नायिका आलिया भट्टले पनि काम गर्न सक्ने चर्चा भयो । तर, यी सबै चर्चामा अब विश्राम लागेको छ । सफल निर्देशक संजयलिला भन्सालीको चलचित्रका लागि कलाकार […]

संजयको फिल्ममा साहरुख, सलमानसँगै आलिया ?

बलिउडका सफल निर्देशक संजयलीला भन्सलीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको लागि नायकद्धय सलमान खान र साहरुख खान पक्का भइसकेको भन्ने चर्चा खुबै छ । हुनत, यसको औपचारिक जानकारी यसको निर्माणपक्षले दिएको छैन । बलिउडका दुई स्टार सलमान र साहरुखले ‘करण अर्जुन’ र ‘हम तुमारे हे सनम’ पछि भन्सालीको चलचित्रमा एक साथ काम गर्न लागेको चर्चा […]

अमिताभको फिल्म प्रचारमा किन दौडिएका छन् साहरुख ?

अहिले नायक अभिताभ बच्चन आफ्नो नयाँ चलचित्र ‘बदला’को प्रचारमा व्यस्त बनिरहेका छन् । चलचित्रको प्रचारका लागि उनले देखाएको सक्रियतालाई धेरैले प्रशंसा गरेका छन् । यस्तैमा अभिताभ बच्चनले अर्का नायक साहरुख खानसँग सेल्फी लिदै गरेको एक तस्विर सार्वजनिक गरेका छन् । सार्वजनिक दुईको तस्बिर निकै सुन्दर लाग्छ । तस्बिरमा अभिताभले साहरुख निर्माता र आफू कामदार भएको […]

गिनिज बुकमा अमिताभदेखि साहरुखका यस्ता रेकर्ड

बलिउडका नायक–नायिका आफ्नो स्टारडमका कारण विश्वभर चर्चामा छन् । उनीहरुले नाम र दाम मात्र कमाएका छैनन्, अचम्मलाग्दा रेकर्ड पनि बनाएका छन् । उनीहरुले बनाएको रेकर्ड ‘गिनिज बुक’मा पनि उल्लेख छ । १. अमिताभ बच्चनः चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकन जोधपुरमा चलिरहेको समयमा अमिताभ बच्चन बिरामी परेका थिए । तर, बिरामी पर्दा भने उनले चलचित्रको छायांकनलाई […]

एकाएक किन उठ्यो साहरुखको ‘राष्ट्रियता’माथि प्रश्न ?

अहिले भारत पुलवामा भएको आतंकवादी आक्रामणको पीडामा छ । ४० जना भन्दा बढी सहिद भएपछि अहिले निधन भएकाको परिवारलाई सहयोग गर्न पनि धेरैले हात अगाडि बढाएका छन् । यसमा, बलिउडका कलाकार पनि अगाडि सरेका छन् । बलिउडका कलाकारले सार्वजनिक रुपमै सहयोगको घोषणा गर्दा केही कलाकारले भने गोप्य रुपमा सहयोग पनि गरिरहेका छन् । तर, समाचारमा […]

सलमान र साहरुखमा प्रतिस्पर्धा कम मित्रता बढी

बलिउडमा नायकद्धय सलमान खान र साहरुख खानको चर्चा निकै चलिरहेको हुन्छ । कतिपयले त उनीहरुलाई एक–अर्काको प्रतिष्पर्धी बताउँछन् । तर, उनीहरु भने आफू एक–अर्काको मिल्ने साथी भएको बताउँछन् । उनीहरुको मित्रता पछिल्लो समय उनीहरुले गरेको क्रियाकलापले पनि दर्शाइरहेको छ । पछिल्लो समय सलमानले शाहरुखको चलचित्र ‘जिरो’मा केमियो भूमिका गरेका थिए । चलचित्रको एक गीतमा साहरुखसँगै […]

यी तस्वीर लिक हुँदा बलिउडमा भएको थियो हंगामा

बलिउडमा कलाकारका केही गोप्य तस्बिर कहिलेकाही मिडियामा सार्वजनिक हुन्छन्, जसले बलिउड बजारलाई मात्र नभएर विश्व बजारलाई नै तताउने गरेको छ । बलिउडमा समय समयमा सार्वजनिक भएका केही तस्बिरले बिश्वभरका फ्यानको ध्यान तानेको थियो । केही समय अगाडि एउटा तस्बिर सार्वजनिक भयो, जहाँ नायक रणवीर कपुर र नायिका माहिरा खान चुरोट तान्दै थिए । न्यूयोर्कबाट सार्वजनिक […]

नयाँ फिल्म गर्न डराए साहरुख, भन्छन्–‘४० दिनमै सकिने फिल्म गर्न चाहन्न’

बलिउडका नायक साहरुख खान चलचित्रमा आफूले गरिरहेको प्रयोगबाट डराएका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘जिरो’ले बक्स अफिसमा सफलता पाउन नसकेपछि अहिले उनी कस्तो चलचित्रमा काम गर्ने भन्ने बिषयमा डराएका छन् । यहीकारणले गर्दा पनि उनले, ‘सारे जहाँ से अच्छे’ नामक चलचित्र छाडेका छन् । साहरुख खान आफूले काम गर्ने नयाँ चलचित्रको घोषणा गर्न […]