Comments Add Comment

सिकाली जात्रा

List Grid
खोकनाबासीले प्रधानमन्त्रीलाई दिए सिकाली जात्राको प्रसाद

९ कात्तिक, काठमाडौं । ललितपुरको खोकनास्थित सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राको प्रसाद दिएका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई लगाइदिए । आइबार बिहान करिब ९ बजे खोकनाका, रुद्रायणी, इन्द्रायणी लगायत देवी देवताका […]

खोकनामा सिकाली जात्राको रौनक (फोटो फिचर)

६ कात्तिक, काठमाडौं । दसैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा बिहीबार धुमधामका साथ मनाइएको छ । स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा बिहीबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । […]

शान्ति खोज्दै आएका स्वयम्भुलाई खोकनाको आश्रय, अनि बन्द भयो मारकाट !

६ कात्तिक, काठमाडौं । कुनै समय फर्पिङका एक तान्त्रिक राजा आफ्नी प्रेमिका अजिलाई भेट्न नियमित टेकुको पचलीमा आउने गर्थे । साँझमा पचली आएका राजा बिहान झिसमिसेमै आफ्नो राज्य फर्किन्थे । नेवार परम्परामा जब मान्छे पुरानो हुँदै जान्छ उसलाई देवताको रूपमा मान्ने चलन छ । त्यसैले पचलीमा रहेकी ती अजीलाई पनि सबैले देवी नामले पुकार्थे । […]