Comments Add Comment

सुनिता दुलाल

List Grid
आफ्नै बिहेको खबरले छक्क सुनिता

गायिका सुनिता दुलालको बिवाहको खबर एक कान, दुई कान, मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो । त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए । धेरैले अनुमान समेत गरेका थिए, उनको विवाह भैसक्यो । तर, यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी […]

चैत्रमा तीज गीत गाउदै सुनिता

तीज आउन अmझै पाँच महिना बाँकी छ । काठमाण्डौका कुनै पनि रेकडिङ स्टुडियोमा नयाँ तीजको गीत रेकडिङ भएको छैन । न त रेडियो टिभीमा नै बज्छ । तर, सुदुर र मध्यपश्चिमका गाउँमा अहिले तीजको गीतमा कम्मर मर्काएर स्थानिय नाचिरहेका छन् । त्यसरि कम्मर मर्काउन वाध्य पारेकी छिन् गायिका सुनिता दुलालले । युनिलिभरले आयोजना गरेको सुपरस्टार […]

नकरात्मक सोच राख्ने मेरा साथी बन्न सक्दैनन्ः सुनिता दुलाल

गायिका सुनिता दुलाल एकसाथ तीन एल्बम ल्याउने तयारीमा छिन् । लोक, आधुनिक, राष्ट्रिय सबै खालका गीतमा स्वर दिएकी सुनिता सामाजिक सञ्जालमा राम्रो प्रभाव पार्ने गायिका हुन् । मिजासिली स्वभावकी सुनिताले पछिल्लो समय अनलाइनसपिङको ब्यापार सुरु गरेकि छिन् भने आफ्नै अनलाइन समेत सुरु गर्ने योजनामा छिन् । उनै गायिकासँग अनलाइनखबरले गरेको टी-टकः बिहान कति बजे उठ्नु […]