News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय गायिका सुनिता दुलाल पहिलो सन्तानलाई जन्म दिन लागेकी छिन् ।
- उनले सामाजिक सञ्जालमा बेबी-बम्पसहितको भिडियो सार्वजनिक गर्दै आफ्नो गर्भावस्थाको खबर दिएकी छिन् ।
- दुलालले २०८२ मंसिर १३ गते विद्यार्थी नेता राजेश केसीसँग विवाह गरेकी थिइन् ।
काठमाडौं । गायिका सुनिता दुलालले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो स्टोरीमा दुलाललाई बेबी–बम्पसहित देख्न सकिन्छ ।
तीजको गीतमा श्रीमान राजेश केसीसँग नाचेको भिडियो पोस्ट गर्दै सुनिताले आफ्नो गर्भावस्थालाई सार्वजनिक गरेकी हुन् ।
कांग्रेसका विद्यार्थी नेता समेत रहेका केसीसँग दुलालले २०८२ मंसिर १३ गते विवाह गरेकी थिइन् ।
@sunita.dulal #sunitadulal #jhumkalagauchu #sunitadulalnewteejsong #trendingsong #khumanadhikarisong @Shree kumkum Jewellers ♬ Jhumka Lagauchu – Sunita Dulal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4