Comments Add Comment

सेलेना गोमेज

List Grid
कान्स फिल्म फेस्टिभलमा सेलेनाको जादु

कान्स फिल्म फेस्टिभलमा हलिउडकी सुन्दरी सेलेना गोमेजको सेतो रंगको पहिरन विशेष आकर्षणमा रहेको छ । सेलेनाले अभिनय गरेको चलचित्र ‘दि डेड डन्ट डाइ’को प्रिमियरमा उनी आफ्ना सहकर्मीहरुको साथमा पुगेकी थिइन् । मंगलबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा २६ बर्षिय सुन्दरीको स्टाइल र आत्मविश्वास गज्जबको थियो । स्टाइलिस्ट पहिरनमा पुगेकी सेलेनाको हिराको रिङ पनि ध्यान खिच्न […]

मेकअप गर्न नजान्दा सेलेनाको उड्यो मजाक

सामाजिक संजालमा नेपाली चलचित्र र बलिउडका कलाकार मात्र होइनन्, हलिउडका सुपरस्टारहरु पनि ट्रोलको शिकार बन्छन् । सानै उमेरमा नै विश्व चर्चित बनेकी गायिका तथा नायिका सेलेना गोमेज पनि अहिले ट्विटरमा मजाकको पात्र बनेकी छिन् । सोमबार बेलुकी आयोजना भएको ‘मेट गाला-२०१८’मा पुगेकी सेलेनाको मेकअपको निकै आलोचना भैरहेको छ । आकर्षक गाउन लगाएपनि भद्दा मेकअपले सेलेनाको […]

सेलेनाले गरिन् ‘मृगौला प्रत्यारोपण’

आफ्नो नयाँ म्यूजिक भिडियो बजारमा सार्वजनिक हुँदा पनि प्रमोशनमा नहिडेपछि विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेजको चर्चा मिडियामा भैरहेको थियो । सेलेना आखिर, किन बाहिर निस्किएकी छैनन् भन्ने चर्चा मिडियामा चल्यो । अन्ततः सेलेना आफैले यसको जवाफ सामाजिक संजालबाट दिएकी छिन् । २५ बर्षकी सुन्दरीलाइ ‘लुपुस’ नामक रोग लागेको थियो । जसकाकारण, उनले आफ्नो […]

२ वटा बलिउड फिल्म खेल्दै प्रियंका, सेलेनासँगै देखिने

अब, नायिका प्रियंका चोपडाले बलिउड चलचित्र साइन गरिन् भने, त्यो अनौठो कुरा हुने भएको छ । हलिउड प्रोजेक्टमा व्यस्त भएपछि नायिका चोपडाले बलिउड चलचित्रमा काम गर्न छाडेकी थिइन् । उनै, चोपडा लामो समयपछि भारत फर्किएकी छिन् । उनले मिडियासँग बताएअनुसार, उनी २ वटा बलिउड चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले मिडियासँग भनिन्-‘म २ वटा […]

सुन्दरी सेलेना, स्टेजमा कति हट ?

विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेज लस भेगासको स्टेजमा देखिइन् । उनको यो ७५ औं स्टेज कार्यक्रम हो । सेलिनाले स्टेजमा लगाएको सेतो रंगको न्यूड पहिरन आकर्षक थियो । जसमा २३ बर्षकी यी सुन्दरीले आफ्नो जवानी र गायकीले दर्शकलाई मन्त्रमुग्ध बनाइन् । यो कन्सर्टबाट उठेको रकममध्येको केही अंश एक वृक्ष अनुसन्धानका लागि दान गरिने […]