Comments Add Comment

सोडियम

List Grid
थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक हुने बताइन्छ । त्यसो त अन्य अवस्थामा पनि नुनले शरीरलाई हानी गर्ने चिकित्सकहरुको भनाई छ । जबकि नुन नभई हाम्रो भान्सा चल्दैन । अर्थात हाम्रो भात–भान्सा खल्लो हुन्छ । अक्सर हामी भान्सामा सेतो नुन प्रयोग गर्छौं । […]

खानामा सोडियमको मात्रा कसरी कम गर्ने ?

एक पटक सोच्नुस् त, त्यस्ता के के खानेकुरा छन् जसमा सोडियमको मात्रा उच्च हुने गर्छ ? फ्रेञ्च फ्राइड, चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरा ? त्यतिमात्र होइन पश्चिमाहरुले धेरै उपभोग गर्ने ब्रेडमा समेत प्रशस्त मात्रामा सोडियमको प्रयोग गरिएको हुन्छ, जुन सुन्दा जो कसैलाई आश्चर्य लाग्न सक्छ । तर, […]

कस्तो र कति नुन स्वस्थ्यका लागि उचित ?

हाम्रो खानामा अनिवार्य हुन्छ, नुन । चाहे तरकारी होस्, दाल होस्, अचार होस् या जुनसुकै खानेकुरामा नुन चाहिन्छ । तर, चिकित्सकहरू भन्ने गर्छन्, ‘नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । नुनको मात्रा धेरै हुँदा स्वास्थ्यमा असर गर्छ ।’ त्यसो भए नुनको उचित मात्रा कति हो ? के नुनले स्वस्थ्यमा हानि गर्छ ? नुन सेवन गर्दा हानिकारक हुन्छ […]