Comments Add Comment

स्वरुपराज आचार्य

List Grid
गम्भिर र ऋचाको ‘चोरी सुटुक्क’

संगीतकार शम्भुजित बास्कोटाको संगीतमा समावेश ‘चोरी सुटुक्क मन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वरुपराज आचार्य र मिलन नेवारको स्वर छ । गीतमा गोपाल प्याकुरेलको शब्द छ । यो गीतको भिडियोमा गम्भिर बिष्ट र ऋचा थापाको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा सुवोल थापाको कोरियोग्राफी, लु.ज सिंहको छायांकन, सुनिल थापाको सम्पादन छ । गजित […]

स्वरुप र दिपाको ‘बिहानीको झुल्के घाम’

गायक स्वरुपराज आचार्य र गायिका दिपा लामाको स्वरमा ‘बिहानीको झुल्के घाम’ बोलको गीत सार्वजनिक भएको छ । भरत राइको शब्द रहेको गीतमा डीआर अटुको संगीत छ । यो गीतको भिडियोमा मण्डल थेबे र श्रृजनाको अभिनय छ । भिडियोमा सुल्तान इधिङ्गोको निर्देशन छ । भिडयोमा सुल्तानकै सम्पादन र छायांकन पनि छ ।

मस्ती टकः-‘दाह्री कस्तो पाल्ने भन्ने पनि श्रीमतिको अनुसार चल्छ’: स्वरुप(भिडियो कुराकानी)

स्वरुपराज आचार्य नेपाल भन्दा बढी विदेशमा हुन्छन् । सांगीतिक कार्यक्रमका लागि प्राय विदेशमै रहने स्वरुपले परिवारलाई समय दिन पाउँदैनन् । परिवारलाई समय दिन नपाउँदा आफूलाई पश्चताप हुने गरेको उनले सुनाए । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा स्वरुप, उनकी पत्नी मिना र छोरा सरगमले प्रेम र पारिवारिक कुरा गरे । स्वरुप, मीना र सरगमसँग गरिएको ‘मस्ती […]