Comments Add Comment

स्वास्थ्य अनुसन्धान परिषद

List Grid
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको सम्मेलन सुरु

२३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा सोमबार शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको सम्मेलनमा वैज्ञानिक तथा सहभागीहरुको भर्चुअल उपस्थिति रहेको छ । उद्घाटन सत्र पनि परिषद्को सभाहलबाट निश्चित व्यक्तिहरुको उपस्थितिमा संक्षिप्त रुपमा गरिएको थियो । सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा […]