Comments Add Comment

स्वास्थ्य शिक्षा

List Grid
अनिवार्य स्वास्थ्य शिक्षालाई स्कुले पाठ्यक्रमबाट हटाउने तयारी

२० भदौ, काठमाडौं । यदि सरकारको योजना हुबहु लागू हुने हो भने आगामी वर्ष वा त्यसभन्दा पछिल्लो वर्षदेखि कक्षा नौ र दशका विद्यार्थीले सात ओटा विषय मात्र पढ्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रले गत वर्ष अन्तिम रूप दिएको राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार दुई तहमा कुल पाठ्यभार ८०० पूर्णाङ्कबाट घटाएर ७०० कायम गरिएको छ । तर शैक्षिक […]