Comments Add Comment

हतियारधारी समूह

List Grid
नाइजेरियामा एउटा स्कुलका पाँच शिक्षक र ८० विद्यार्थीको अपहरण

४ असार, काठमाडौं । नाइजेरियाको केबी राज्यमा हतियारधारी समूहले एउटा स्कुलमा आक्रमण गरी पाँच शिक्षक र कम्तीमा ८० विद्यार्थीलाई अपहरण गरेको छ । उक्त समुहको आक्रमणमा एक प्रहरी जवानको पनि मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ । केबी राज्यको विकट बिर्निन यौरीमा रहेको एक सरकारी स्कुलमा उक्त आक्रमण भएको हो । स्कुलका एक शिक्षक उस्मान […]

नाइजरमा हतियारधारी समूहको आक्रमणमा परी ६० जनाको मृत्यु

९ चैत, काठमाडौं । नाइजरको दक्षिणपश्चिम क्षेत्रमा हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नाइजरको तहोउवा क्षेत्रको तीन गाउँमा आइतबार अज्ञात हतियारधारी समूहले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । उक्त क्षेत्र मालीसँग सीमा जोडिएको छ । प्रहरीले भने आक्रमणमा इस्लामिक स्टेट आईएसको हात रहेको […]