Comments Add Comment

हरियाली

List Grid
हरियालीले बच्चाको स्मरण क्षमता बढाउँछ

हामी चाहन्छौं, बच्चाको स्मरण क्षमता राम्रो होस् । उनीहरुको मस्तिष्कले कुनैपनि कुरा चाडै बुझ्न र सम्झन सकोस् । त्यसो भयो भने किताबको वा कक्षाकोठाको कुरा सजिलै बुझ्न सक्नेछन् । पढाईमा अब्बल हुनेछन् । परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नेछन् । यसका लागि तपाईहरु के गर्नुहुन्छ ? अक्सर अभिभावक बच्चालाई किताव वा पढाईमा ध्यान केन्दि्रत गर्न प्रेरित […]

सरकारले भन्यो- प्रत्येक घरमा दुईवटा फलफूलका बिरुवा रोप्नु

३० जेठ, काठमाडौं । देशमा हरियाली बढाउन सरकारले असार, साउन र भदौ महिनामा देशभर वृक्षारोपण गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । हरेक वर्ष खडेरीको समय बढ्दा पानीको मुहान सुक्न थालेपछि सरकारले नयाँ अभियान चलाउन लागेको हो । तीन महिने वृक्षारोपण अभियानमा स्थानीय तहमा रहेका सरकारी तथा गैरसरकारी संघ-संस्था, सामाजिक संस्था र शिक्षक तथा विद्यार्थीहरुलाई […]