Comments Add Comment

हरिहर अधिकारी

List Grid
नीता र हरिहरको पाइपलाइनमा प्रोजेक्ट नै प्रोजेक्ट

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारी केही समयदेखि प्रेममा छन् । प्रेममा रहेको यो जोडीले एकपछि अर्को प्रोजेक्टमा काम पनि गर्दैछ । होलीको अवसरमा भेटिएका नीता र हरिहरले आफूहरुले घोषणा गरेको सबै प्रोजेक्ट निर्माण हुने बताएका छन् । नीताको निर्देशनमा टेलिभिजनमा ‘हरिहर अधिकारी शो’ प्रशारण हुँदैछ । टेलिभिजन शोलाई उनीहरुले वेव सिरिज […]

प्रेमको चर्चाविच नीता र हरिहरको होली

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा चलेको लामो समय भयो । यो जोडी प्रेममा रहेको चर्चा चलेपनि दुइले स्विकार भने गरेका छैनन् । नीता र हरिहर प्रेममा रहेपछि उनीहरुले पहिलो पटक एकसाथ होली खेले । काठमाडौंको एक रेष्टुरेन्टमा सिमित व्यक्तिहरुको उपस्थितीमा उनीहरु होली खेले । होली खेल्ने क्रममा उनीहरुले […]

फिल्ममा हरिहरको हल्ला मात्र

चलचित्र ‘शुभ लभ’मा काम गर्दै यूवा ज्योतिष हरिहर अधिकारीले रंगिन पर्दाको करिअर सुरुवात गरे । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । चलचित्र नचलेपछि हरिहरको उदाउन लागेको करिअरमा ठेस लाग्यो । तर, पनि हरिहरलाई चलचित्रको नशाले भने छोडेको थिएन । उनै, हरिहरको गतबर्ष चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा काम गर्ने चर्चा चल्यो । हरिहर नेपालको कविर […]

हरिहर भन्छन्–‘फिल्म फ्लप हुँदा मेरो ज्योतिष पेशालाई असर गरेन’

यूवा अवस्थामा नै ज्योतिष हरिहर अधिकारी सफलता कमाइरहेका छन् । आधुनिक शैलीमा यो पेशा अंगालेका हरिहरले धेरै कलाकारको भविष्य बताइसकेका छन् । तर, उनी आफैले अभिनय गरेको पहिलो चलचित्र ‘शुभ लभ’ भने असफल भयो । चलचित्रमा काम गरेपछि उनलाई धेरैले उनको पेशामा असर गर्ने टिप्पणी गरेका थिए । कतिपयले त अब, चलचित्र नचलेपछि हरिहरको कुरा […]