Comments Add Comment

हिरो मोटोकर्प

List Grid
हिरो मोटोकर्पले नेपाल ल्यायो नयाँ एक्स्ट्रिम१६० आर र हंक१६० आर

१ चैत्र, काठमाडौं । मोटरसाइकल र स्कूटर निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजार प्रवेश आरम्भ गराएको छ- हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १६० आर । लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हिरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने कम्पनीले […]

हिरो मोटोकर्पले पार गर्‍यो १० करोड उत्पादनको कोशेढुंगा

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटाकर्पले आज आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । यसै अवसरमा १०० मिलियन बाइक, एक्सटि्रम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखंडको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरियो । हिरो मोटोकर्प विश्वभरिका लाखौं मानिसको आकांक्षालाई गतिशीतला प्रदान गर्न सबैभन्दा […]