Comments Add Comment

हुन्डी

List Grid
एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

१८ कात्तिक, काठमाडौं । एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो । डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सरकारविरुद्ध प्रवासी नेपालीको आक्रोश- अब हुन्डीबाट पैसा पठाउँछौं !

४ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट आएका २०१ यात्रुलाई टर्किस एयरलाइन्सबाट नेपाल आउन दियो । त्यसलगत्तै दुबईमा प्रवासी नेपालीको समाजिक सञ्जालका ग्रुपतिर सन्देश फैलियो, ‘सरकारले नेपाली […]

दुई हुण्डीवाला समातिए, पुरानो बानेश्वरबाट ‘डन’ पक्राउ

६ वैशाख, काठमाडौं । प्रहरीको एक टोलीले काठमाडौंको केशरमहलबाट सोमबार दुईजनालाई १२ लाख नगरसहित पक्राउ गरेको छ । हुण्डीको कारोबार गरेको आरोपमा उनीहरु समातिएका हुन् । केशरमहलस्थित धरमकुमार गुरूङको देवु ट्राभल्स एजेन्सीमा हुण्डीको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर मंगलबजार बस्ने […]