गोरखामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण
२०८० असोज १६ गते १९:२० अगाडि
जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ ।