राघव चड्ढासहित आम आदमी पार्टीका ७ सांसद भाजपामा प्रवेश
२०८३ वैशाख ११ गते १६:४५ अगाडि
केजरीवालले भनेका छन्, ‘उनीहरूलाई राष्ट्रविरोधी भन्नेको साँटो मोदी सरकारले उनीहरूका समस्याको समाधान गर्नुपर्दछ ।’