उच्च शिक्षा विधेयकको चिरफार र केही सुझाव
२०८० माघ २३ गते १४:४२ अगाडि
उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कानुन आयोग पुगेको छ ।