औरही नगरपालिकामा मेयरमाथि हातपात प्रयास, अत्यावश्यक बाहेकका सेवा ठप्प
२०८३ भदौ ३१ गते १८:४१ अगाडि
महोत्तरीको औरही नगरपालिकामा मेयरमाथि हातपात प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ...