पार्टी एकतामा गगनको मिहिनेत देखिएन, उहाँका कार्यकर्ता गालीगलौजमा उत्रिँदैछन् : किशोरसिंह राठौर
२०८३ असोज २० गते २१:५० अगाडि
किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।