सरसफाइमा लापरबाही गरेपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
२०८२ कात्तिक १८ गते १३:०१ अगाडि
चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ...