बनेको १७ वर्षपछि खानेपानी ट्यांकीको उद्घाटन, अझै प्रयोगविहीन
२०८२ जेठ २८ गते १६:२८ अगाडि
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ ।