प्राथमिकता फेरिँदा मारमा विकास, आधा समय घर्किंदा खर्च १२ प्रतिशतमात्र
२०८२ माघ १ गते २०:३९ अगाडि
लक्ष्य अनुसार आन्तरिक राजस्व नउठ्नु र राजस्वबाट मुस्किलले चालु खर्चमात्र धान्न सक्ने अवस्थाबीच सरकारले...