जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए
२०८२ असोज ५ गते १७:४९ अगाडि
कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्मा सहयोग गर्न चन्दा संकलन गरेका थिए ।