दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार
२०८० माघ २८ गते १८:४८ अगाडि
भारतीय सञ्चार माध्यमहरूका अनुसार, दिल्ली प्रहरीले उनीमाथि नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ।