‘१० वर्षपछि नेपालमा चिकित्सकको खडेरी हुन्छ’
२०८१ फागुन २० गते २१:०० अगाडि
उम्मेदवारलाई मतदाताले स्वास्थ्यसम्बन्धी नीति र नियम ल्याउने कस्ता योजना छन् भनेर प्रश्न गर्नुपर्छ ।