शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ, जब हामी तनावमा हुन्छौं ? (भिडियो)
२०८० माघ १० गते १७:३७ अगाडि
विपत्तिमा परेका व्यक्ति मात्र होइन, विपद्मा प्रतिकार्यमा खटिएका व्यक्तिहरूले पनि आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्छ।