मस्कोमा ड्रोन आक्रमण, ५ जनाको मृत्यु
२०८३ साउन १९ गते १४:०७ अगाडि
रुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ ।