सर्लाही-२ : नेकपाका महेन्द्र रायको उम्मेदवारी दर्ता
२०८२ माघ ६ गते १७:५८ अगाडि
सर्लाही प्रतिनिधिसभा क्षेत्र-२ मा पुरानै प्रतिस्पर्धीसँगै नयाँ थपिँदा चुनावी माहोल रोचक बनेको छ।