६ माघ, सर्लाही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्र राय यादवले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सदरमुकाम मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सर्लाही क्षेत्र–२ बाट यादव २३ हजार ५ सय २९ मत प्राप्त गरि विजयी भएका थिए।
त्यस्तै, २०७४ सालको निर्वाचनमा समेत सोही क्षेत्रबाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4