राँके जुलुस निकाल्ने २४ सहकारी पीडित नियन्त्रणमा
२०८१ चैत २८ गते १२:३१ अगाडि
राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् ।