पूर्व मुख्यसचिव पौड्यालको बयान : गुठीले नै नक्कली प्रस्ताव ल्याएछ, थाहै नपाएपछि कसरी रोक्नु ?
२०८० भदौ ७ गते २०:१६ अगाडि
अख्तियारले मुख्यसचिव पौड्यालसँग बयान लिए पनि उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।