विद्युत् आयातमा ४३ करोड गडबडी : कुलमानविरुद्ध जेनजी मुभमेन्टले दियो अख्तियारमा उजुरी
२०८२ मंसिर ३ गते २०:४५ अगाडि
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको...