नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थाल्यो
२०८२ भदौ ६ गते ११:१५ अगाडि
नेपालले चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको...