साउनमा पनि घट्यो ब्याजदर
२०८१ असार ३१ गते ९:५८ अगाडि
जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ ।