मनि लाउन्डिङ प्रकरण : ज्याकलिनले प्रमाण लुकाउन र देश छाडेर भाग्ने कोसिस गरेको ईडीको दाबी
२०७९ कात्तिक ६ गते १२:२६ अगाडि
काठमाडौं । सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन्...