कालिकोटमा एक पुरुषको हत्या आरोपमा पत्नी र छोरा पक्राउ
२०८३ असार ५ गते १९:३८ अगाडि
अनुसन्धानका क्रममा मृतककी माइली बुहारीको संलग्नता रहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।