बाहुनडाँगीमा हात्ती आतंक रोक्न रबरको गोली प्रयोग गर्न सांसदको माग
२०८३ असार ७ गते १६:२८ अगाडि
रास्वपाका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण...