नवघोषित कुमारी आर्यताराको आसन ग्रहण आज
२०८२ असोज १४ गते ६:५२ अगाडि
काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराइएको हो।