डिजिटल क्रान्ति

अब बैंक र रेमिट्यान्स कम्पनीहरूको भविष्य छैन भन्ने बहस छ

अब बैंक र रेमिट्यान्स कम्पनीहरूको भविष्य छैन भन्ने बहस छ

हामी एकदमै ठूलो डिजिटल क्रान्तिको बीचमा छौँ । यसले के-केलाई सिध्याउँछ, थाहा छैन।