पाँचतारे डिलक्स मान्यता

चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरिएको हो ।